मकवानपुरमा आजै थपिए ५१ जना कोरोना संक्रमित

१९ कात्तिक ७७, बिहीबार

२० कार्तिक, मकवानपुर ।
मकवानपुरमा आज एकै दिन थप ५१ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement

आज बिहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिए।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा २८ महिला र २३ जना पुरुष रहेका छन् ।

Advertisement

हेटौंडा उपमहानगरका विभिन्न वडाका ४४ जना रहेका छन् । त्यस्तै, भीमफेदीका २ जना, मकवानपुरगढीका २ र जिल्ला बाहिर ठेगाना भएका ३ जना गरी ५१ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top