×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

२१ कार्तिक २०७७

२१ कार्तिक, ललितपुर । कांग्रेसका केन्द्रीय सदस्य कोरोना नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

Advertisement
Advertisement

शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा श्याम घिमिरे, सुजाता परियार, नसिर सिद्धिकी, सुरेन्द्र पाण्डे, किरण यादव र कृष्ण किसोर घिमिरेमा संक्रमण देखिएको हो । यसअघि बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये ६ जना केन्द्रीय सदस्य, नेताका एकजना पीएसओ र एकजना चालकको पनि रिपोर्ट पोजिटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यसअघि पनि नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यलाई कोभिड १९ संक्रमण भएको थियो । शुक्रबारदेखि शुरू हुने भनिएको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुनेहरूको पीसीआर परीक्षण गरिएको थियो । तर बैठक २४ गतेलाई सारिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top