सन्दिप बने उत्कृष्ट युवा खेलाडी

३ जेठ ७५, शुक्रबार

विराटनगर,जेठ ३ ः नेपाली क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने एनएसजेएफ पुल्सर स्पोट्र्स अवार्ड अन्तर्गत सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्।

नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी फुटबलका दिनेश हेम्जन, क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उक्त उपाधि जित्न सफल भएका हुन् ।

आइपिएल खेल्न दिल्ली डेयरडेभिल्समा आबद्ध सन्दीप हाल रोयल च्यालेञ्जर्स बंगलोरविरुद्धको डेब्यु खेलमा उत्कृष्ट बलिङ्गका कारण चर्चा कमाईरहेका छन् ।

Advertisement

उनकाे अनुपस्थितीमा अवार्ड प्रशिक्षक विनोद दासले थापेका थिए

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top