मंसिर २ गते किजा पूजाको अवसरमा सार्वजनिक विदा

२५ कात्तिक ७७, बुधबार

२६ कात्तिक, काठमाडौं ।

Advertisement

किजा पूजाको अवसरमा मंसिर २ गते (मंगलबार) सार्वजनिक विदा हुने भएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै उक्त दिन देशभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

गृहमन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा  मन्त्रिपरिषद्को यही २४ गतेको निर्णयाअनुसार विदा दिइएको उल्लेख गरिएकाे छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top