×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज २,५६९ संक्रमित थपिँदा १,६६६ जना डिस्चार्ज

२६ कार्तिक २०७७

२६ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जना गरी हालसम्म १ हजार १ सय ७४ संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै २४ घन्टामा थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

आज बुधबार कोरोनामुक्त भएर १ हजार ६ सय ६६ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ पुगेको छ भने ११ सय ९ जना क्वारेन्टिनमा रहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top