१०४ जना कोरोना सङ्क्रमित गर्भवतीको सफल उपचार

२७ कात्तिक ७७, शुक्रबार

काठमाडौँ: परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले हालसम्म १०४ जना कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएका महिलालाई सफल प्रसूति तथा स्त्रीरोगको उपचार गरेको छ ।

अस्पतालका निर्देशक डा. सङ्गीता कौसल मिश्राले स्वास्थ्य सेवा तथा प्रसूतिका लागि अस्पताल आएका कोरोना पुष्टि भएका १०४ जनामध्ये २७ को सफल शल्यक्रियामार्फत र ४० जनालाई सामान्य हिसाबले प्रसूति सेवा दिइएको जानकारी दिनुभयो ।

त्यसैगरी ३७ जनामा स्त्रीरोगसम्बन्धी सेवा प्रदान गरिएको छ । प्रसूति तथा स्त्रीरोगलगायत सेवा लिन आएका सेवाग्राहीलाई कोरोना भाइरस पुष्टि भइहाले पनि सोही अस्पतालमै कोरोना उपचारसँगै अन्य आवश्यक सेवा प्रदान गर्न अस्पतालमै कोरोना परीक्षण ल्याब र अलग्गै आइसोलेसन भवनको व्यवस्था गरिएको निर्देशक मिश्राले जानकारी दिनुभयो ।

विश्वव्यापी महामारी कोरोना सङ्क्रमण नेपालमा पनि फैलिन थालेपछि सेवा लिन आएका बिरामीलाई अस्पतालमै सेवा प्रदान गर्ने लक्ष्यले अस्पताल भवनलाई आइसोलेन बनाइएको उहाँले बताउनुभयो ।,यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top