कोरोना संक्रमित गोविन्द केसीको खर्च सरकारले ब्यहोर्ने

२८ कात्तिक ७७, शनिबार

२९ कात्तिक, काठमाण्डौ । कोरोना सङ्क्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहोर्ने भएको छ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीलाई लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने बताएका हुन । उनले डा. केसीको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । हुन त यसअघि नै सरकारले कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क गराउने घोषणा गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top