×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

म्यानमारको सत्तारुढ दल एनएलडीलाई संसदीय निर्वाचनमा बहुमत

३० कार्तिक २०७७

३० कात्तिक, एजेन्सी । म्यानमारको सत्तारुढ दल नेशनल लीग फर डेमोक्रेसी पार्टी (एनएलडी) ले संसदीय निर्वाचनमा बहुमत हासिल गरेको छ ।

हालै सम्पन्न आम निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगले एनएलडीले संसदको दुवै सदनमा बहुमत सिट हासिल गरेको जनाएको छ ।

Advertisement

नोभेम्बरमा भएको निर्वाचनमा संसदको तल्लो सदनमा ३१५ र माथिल्लो सदनमा १६१ सिटका लागि मतदान भएको थियो । यस्तै प्रदेश सभाहरुमा ६१२ सिट र अल्पसंख्यक जातीहरुका लागि छुट्याइएको कोटामा २९ सिटका लागि निर्वाचन भएको थियो ।

आयोगको अन्तिम परिणाम अनुसार एनएलडीले ११ सय ६ जना उम्मेद्वार चुनावी मैदानमा उतारेको थियो । एनएलडीले प्रदेशसभाहरुमा ३९६ सिटका विजयी हासिल गरेको छ ।

यस्तै संसदको तल्लो सदनमा २५८ र माथिल्लो सदनमा १३८ सिटमा विजयी भएको छ । मत परीणाम अनुसार एनएलडीले स्पष्ट बहुमत पाएसँगै नयाँ सरकारको नेतृत्व गर्ने बाटो खुलेको छ ।

यस्तै युनियन सोलिडारिटी पार्टी (युएसडीपी) ले ३३ सिट हासिल गरेको छ भने बाँकी ४७ सिटमा अन्य दलका उम्मेद्वार विजयी भएका छन् ।

यता सत्तारढ दलले प्रदेशसभाहरुमा ५०१ सिट हासिल गरेको छ भने संसदमा २० सिट हात पारेको छ । म्यानमारका राष्ट्रपति यू विन मायान्ट र अर्की नेतृ आङ साङ सुकी पनि संसदको तल्लो सदनमा निर्वाचित भएका छन् ।

यस्तै उपराष्ट्रपति हेनरी भ्यान थिओ भने संसदको माथिल्लो सदनमा निर्वाचित हुनभएको छ । म्यानमारमा सन् २००८ मा नयाँ संविधान जारी भएसँगै संसदीय निर्वाचन भएको यो तेस्रो पटक हो ।

निर्वाचनको अन्तिम मत परीणाम सार्वजनिक भएको तीन महिनाभित्र नयाँ सरकार गठन भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।

यसअघि सन् २०१५ मा भएको आम निर्वाचनमा पनि सत्तारुढ एनएलडी पार्टीले बुहमति सिट हासिल गरेर सरकारको नेतृत्व गरिरहेको छ ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top