×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तमोर र मेवाबाट १२८ मेगावाट बिजुली उत्पादन अनुमति

४ मंसिर २०७७

ताप्लेजुङ: तमोर र मेवा नदीबाट विद्युत् उत्पादनका लागि सरकारले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडलाई अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले १ सय २८ मेगावाट बिजुली उत्पादनका लागि अनुमति दिएको हो ।

आफूहरूले मंसिर २ मा अनुमतिपत्र प्राप्त गरेको कम्पनीका संस्थापक अध्यक्ष भानेन्द्रकुमार लिम्बूले जानकारी दिए । आगामी असोजदेखि आयोजना निर्माणको काम सुरु हुने उनले बताए । पाँच वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाको २६ अर्ब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको उनको भनाइ छ । यसमा कुमारी बैंकको अगुवाइमा बैंकहरूको ७५ र बाँकी २५ प्रतिशत कम्पनी अनि सेयर सदस्यबाट जम्मा गरिने कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

फुङलिङ नगरपालिका, मिक्वाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिका प्रभावित क्षेत्र हुने आयोजनाबाट वार्षिक ७१९.११ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top