वीरगञ्जमा तस्कर र प्रहरीबीच झडप, चौकी इन्चार्ज घाइते

७ मंसिर, वीरगञ्ज ।

भन्सार छली भित्र्याउदै गरेको तस्करीको सामान नियन्त्रणमा लिने क्रममा आज अपरान्ह वीरगञ्जको नेपाल भारत सिमा नजिकै प्रहरी र तस्करबीच झडप भएको छ ।

झडपको क्रममा अस्थाई प्रहरी चौकी इनर्वाका इन्चार्ज जय प्रकाश पाण्डे घाइते भएका छन् । तस्करहरुको आक्रमणबाट पाण्डेको नाकमा गहिरो चोट लागेको छ ।

Advertisement

घाइते पाण्डेको नारायणी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीलाई कुटपिट गर्ने दुई जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य तस्कर फरार रहेका छन् ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज छपकैयाका मुन्ना सेट्टी र मिना देवि रहेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिए।

Advertisement

प्रहरीलाई कुटपिट गर्ने अन्य तस्कर समुहको खोजी भईरहेको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top