×

NEPAL TIMES UPDATES

Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026
Playing
मनोजले टेकओभर गर्न खोज्दा सपनाले आगो बालिन्, रास्वपा सांसद्को आपत्ति|| Nepal Times
May 18, 2026
Playing
सुधन गुरुङ फेरि गृहमन्त्री ? कि नयाँ अनुहार ? के छ तयारी ? || Nepal Times
May 18, 2026
Playing
Royal order of the polar star मोदीलाई स्वीडेनको सम्मानको संकेत के ?|| Nepal Times
May 18, 2026
Playing
शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित|| Nepal Times
May 18, 2026
Playing
देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गर्ने प्रक्रिया रोकियो || Nepal Times
May 18, 2026
Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026

उत्तर कोरियाली नेता किमका भतिज वेपत्ता

९ मंसिर २०७७

९ मंसिर, एजेन्सी ।

उत्तर कोरियाली नेता किम जोङ उनका भतिज किम हान सोल अचानक वेपत्ता भएका छन् । हान सोल नेता किमका सौतेनी भाई किम जोङ नामका छोरा हुन् ।

Advertisement
Advertisement

नाम भने २०१७ मा मलेसियाको राजधानी क्‍वाललाम्पुर एयरपोर्टमा मारिएका थिए । उत्तर कोरियाली शासनसत्तामा नेता किमपछिको उत्तराधिकारीको रुपमा उनका भाई नामको पनि चर्चा भएको थियो ।

यसपटक नामका छोरा सोल वेपत्ता भएसँगै अनेक आशंका र विश्लेषण हुन थालेको छ । उनी अन्तिम पटक अमेरिकी जासूसी संस्था सिआईएका एजेन्टसँग देखिएको बताइएको छ ।

यद्यपि बाबुको हत्यापछि सोल सहित उनकी आमा र बहिनी २०१७ मा नै गोप्य तरिकाले देश छाडेका थिए । अहिले उनी वेपत्ता भएपछि शंकाको सूइ उत्तर कोरियातर्फ नै सोझिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

Advertisement
Advertisement

मिडिया रिपोर्ट अनुसार सोललाई अमेरिकी सिआईएका एजेन्टहरुले गोप्य रुपमा राखेको वा उत्तरबाटै वेपत्ता पारिएको हुनसक्ने आंकलन गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top