मापदण्ड पूरा नहुँदा सप्तरीका एक सय ३६ उद्योग खारेज

९ मंसिर ७७, बुधबार

१० मंसिर, सप्तरी ।
सप्तरीका एक सय ३६ वटा उद्योग खारेजीमा परेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा दर्ता रहेका ९ हजार १ सय २७ उद्योगमध्ये आर्थिक वर्ष २०७६–०७७ मा १ सय ३६ वटा उद्योग खारेजीमा परेका हुन् ।

मापदण्ड पूरा नगरेको, बीचमै उद्योग बन्द भएको, वैदेशिक रोजगारीमा हिँडेको, उद्योग दर्ता गरी लामो समयमसम्म संचालनमा नल्याएको तथा समयमै नवीकरण नगराएका उद्योग खारेजीमा परेका उद्योग अधिकृत सन्तोषकुमार साहले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष उद्योग नवीकरण, लगत कट्टा, पूँजी बृद्धि, ठाउँसारी, निवेदन र अन्य दर्ता लगायतका शुल्क बापत एक करोड १५ लाख ३१ हजार ८ सय ६६ रुपैयाँ राजश्व संकलन गरिएको साहले बताए ।

उनले कोरोना महामारीपछि कामका लागि भारत गएकाहरु फर्किएका र कतिपयले देशमै काम गुमाएकाले सप्तरीमा बेरोजगारी समस्या बढेको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top