×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९२ प्रतिशत

११ मंसिर २०७७

११ मंसिर, काठमाडौँ ।

कोरोना भाइरसबाट आज देशभर थप १ हजार ६ सय १४ जना संक्रमित भएका छन् । देशका विभिन्न प्रयोगशालामा ९ हजार ४ सय ९१ ओटा रियल टाइम पीसीआर परीक्षण गर्दा ९ सय ७४ पुरुष र ६ सय ४० महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज काठमाडौँ उपत्यकामा ४ सय ४८ पुरुष र ३ सय ३७ महिला गरी ७ सय ८५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल सङ्ख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

यस्तै आज कोरोना सङ्क्रमणबाट थप १ हजार ४ सय ३७ जना सङ्क्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ । हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दर ९२ प्रतिशत रहेको छ ।

आज देशभर गरी १६ हजार ७ सय ९३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये १० हजार ५ सय ७५ जना होम आइसोलेसन तथा बाँकी ६ हजार २ सय १८ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गम्भीर लक्षण देखिएका ३ सय ३३ जना आइ.सी.यु मा र ५६ जनाको भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यसै गरी आज कोरोना सङ्क्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको कूल सङ्ख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top