उदयपुरबाट लागुऔषध सहित एक जना पक्राउ

११ मंसिर ७७, शुक्रबार

१२ मंसिर, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१३ जोगीपोखरीबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

Advertisement

अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका-५ सप्तरीका १९ बर्षीय प्रदिप देउजालाई १९ ट्याब्लेट लागुऔषध नाईटोजेपाम सहित पक्रउ गरेको हो ।

पक्राउ परेका देउजाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top