×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

ट्याम्पु दुर्घटनामा एकको मृत्यु, तीन घाइते

८ जेष्ठ २०७५

विराटनगर, जेठ ८ः मोरङको मिक्लाजुङ गाउँपालिका –८ तोरीबारीमा ट्याम्पु दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन।

सोमबार साँझ मधुमल्ला – तोरीबारी सडक खण्डमा मधुमल्लाबाट तोरीबारीतर्फ जादै गरेको मे १ ह ८६८१ नम्बरको ट्याम्पु स्थानीय देवकोटा चोकमा साँझ ६ः३० बजे अनियन्त्रित भई दुर्घटना भएको हो।

Advertisement

दुर्घटनामा परी ईलाम चुलाचुली गाउँपालिका ६ साक्फारा बस्ने ७० वर्षीय हर्कबहादुर बोहोराको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा मृत्यु भएको छ ।

उक्त दुर्घटनामा चुलाचुली–६ साक्फारा बस्ने ५८ वर्षीया कमला बोहोरा, मोरङ मिक्लाजुङ गाउँपालिका–९ बस्ने २२ वर्षीया पूर्णिमा तामाङ र सोही ठाउँकी ८० वर्षीया सुभद्रा कार्की घाईते भएका छन् ।

Advertisement

घाइतेरहुको मधुमल्लास्थित साझा अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । ट्याम्पुका चालक मोरङ मिक्लाजुङ ९ मधुमल्ला बस्ने वर्ष २६ को लक्ष्मी तामाङ ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेका छन् ।

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top