अनुहारमा चमक ल्याउने घरेलु उपाय

१४ मंसिर ७७, सोमबार

अनुहारमा चमक ल्याउन अनेकौं रसायन मिसिएका श्रृंगार सामाग्रीहरुको प्रयोग गर्नु सँधैका लागि स्वास्थ्यवर्धक नहोला । एक त त्यो खर्चिलो पनि हुन्छ र त्यसले भविष्यमा दिने खराब प्रतिक्रिया देखायो भने त्यसमाथि अर्को खर्च हुन्छ । बरु त्यसको सट्टामा अनुहारमा चमक ल्याउन घरेलु उपाय अपनाउनुहोस् । स–साना घरेलु उपाय अपनाएर तपाईले आफ्नो अनुहार चमकदार बनाउन सक्नुहुन्छ ।
१. २० देखि ३० मिनेटको दरले एक हप्तामा कम्तीमा ५ दिन हिड्नुहोस् । यसले रक्तसञ्चारमा सहजता ल्याउँछ र तनाव कम गर्छ । जसले छालामा निखार आउँछ ।
२. साधारण साबुन प्रयोग नगर्नुहोस् । माइल्ड ब्यूटी फेसवास प्रयोग गर्नुहोस् । राती सुत्नुअघि अनुहारलाई राम्रोसँग सफा गर्नुहोस् ।
३. राती एन्टी–अक्सिडेन्टको गुणयुक्त मोइश्चुराइजर प्रयोग गर्नुहोस् । मोइस्चुराइजरमा भिटामिन ए, सी, इ र बीथ्री छ भने छालालाई पोषण दिने काम गर्छ ।
४. रासायनिक वस्तुको प्रयोग सकेसम्म कम गर्नुहोस् । उत्पादनको क्वालिटीलाई पैसासँग तुलना नगर्नुहोस् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top