फ्रान्सका पूर्व राष्ट्रपतिको निधनमा राष्ट्रपति भण्डारीद्वारा समवेदना

१९ मंसिर ७७, शुक्रबार
Share this
726shares

१९ मंसिर, काठमाडौँ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकोमा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवशानबाट नेपालले एक असल मित्र गुमाएको बताएकी छन्।

राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाएको शोक सरुन्देशमा पूर्वराष्ट्रपतिका शोकाकुल परिवारजन, फ्रान्स सरकार र त्यहाँका जनतामा हार्दिक समवेदना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top