×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

सार्वजनिक अपार्टमेन्ट बिक्रि काण्डमा अष्ट्रियाका पूर्ब अर्थमन्त्रीलाई जेल सजाय

२० मंसिर २०७७

२० मंसिर, एजेन्सी।

भ्रष्टाचार काण्डमा अष्ट्रियाका पूर्ब अर्थमन्त्रीलाई आठ वर्षको कैद सजाय तोकिएको छ । अष्ट्रियाका पूर्ब अर्थमन्त्री कार्ल हेन्ज ग्रासरलाई न्यायालयले सार्वजनिक अपार्टमेन्ट बेच्न घुस लिएको ठहर गर्दै जेल सजाय तोकेको छ ।

Advertisement
Advertisement

अदालतको आदेशमा पूर्ब अर्थमन्त्री ग्रासरले करिब ९० लाख पाउण्ड भ्रष्टाचारमा संलग्न रहेको ठहर गरेको छ । उनले भने आफ्नो गल्ती अस्वीकार गरी उच्च न्यायालयमा अपील गर्ने जनाएका छन् । सन् २००० मा ग्रासर अष्ट्रियाको इतिहासमै सबैभन्दा कान्छो अर्थमन्त्रीको रुपमा नियुक्त भएका थिए। उक्त मुद्दामा १४ जनालाई विपक्षी बनाइएको छ ।

अदालतले एक बिचौलियामार्फत् अर्थमन्त्री ग्रासरले ६० हजार सार्वजनिक अपार्टमेन्टलाई नीजिकरण गर्ने ठेक्कामा सूचना चुहाएको जनाएको छ । तीन वर्षपछि उक्त अपार्टमेन्ट ९६ करोड ६१ लाख पाउण्डमा बिक्री गरिएको थियो । जुन दर खरिद गरिएको दरको दोब्बर थियो । खरिद गर्ने कम्पनीले कुल मूल्यको एक प्रतिशत ९० लाख ६० हजार पाउण्ड कमीशन बापत् अष्ट्रियाको फ्रिडम पार्टीका महासचिब वाल्टर मेसवर्गर र पिटर होगरलाई उपलब्ध गराएको थियो । अदालतले पछि उक्त रुपियाँ तीन खातामा स्थानान्तरण गरिएको पाएको छ ।

Advertisement

एएफपी सामाचार स्रोतका अनुसार सयौं प्रत्यक्षदर्शीको बयान र टेलिफोन रेकर्डबाट उक्त भ्रष्टाचार काण्डमा मन्त्री ग्रासरको संलग्नताको पुष्टि भएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top