×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

डि भिलियर्सद्धारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घाेषणा

९ जेष्ठ २०७५

विराटनगर,जेठ ९ः साउथ अफ्रिकाका पूर्व कप्तान एबी डि भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट घोषणा लिएका छन् ।

उनले बुधकार भिडियो मेसेज मार्फत आफुले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषण गरेका छन् । उनले भने “तत्काल लागू हुनेगरी म क्रिकेटको सबै फम्र्याटबाट सन्न्यास लिंदै छु ।”

Advertisement

‘मिस्टर थ्री सिक्स्टी’ को उपनाम पाएका विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्येका डि भिलियर्सको यस निर्णयबाट क्रिकेट विश्व नै चकित भएको छ ।

३४–वर्षे ब्याट्सम्यान डि भिलियर्सले आफू थकित भएको र अब क्रिकेट खेल्न सक्ने आफूमा त्यो ऊर्जा सकिएको पनि बताए ।

उनले यही उचित समय रहेको बताउँदै आफ्नो १४ वर्षे क्रिकेट करियरलाई पूर्ण विराम लगाएको घोषणा गरे ।

डि भिलियर्सले १ सय १४ टेष्ट, २ सय २८ एक दिवसीय अन्तर्राष्ट्रिय र ७८ टि–२० खेलहरु खेल्दै कुल २० हजार १४ रन बनाएका छन् । उनको टेष्ट र एक दिवसीयमा ५० भन्दा बढी औसत रहेको छ ।

उनले पहिले पहिले पनि क्रिकेटबाट केही बेर विश्राम लिने निर्णय पनि लिएका थिए तर उनले टेष्ट नखेले पनि एक दिवसीय र टि–२० भने निरन्तरता दिने अनुमान गरिएको थियो ।

Advertisement

उनको यो निर्णयले २०१९ विश्वकपको तयारीमा रहेको दक्षिण अफ्रिकी टोली पनि चकित भएको जनाइएको छ । ठुला प्रतियोगितामा राम्रो टोली र प्रदर्शन भएबापत दक्षिण अफ्रिका र डि भिलियर्स केही उपाधि भने जित्न असफल रहेका छन् ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top