×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

हिरासतमा रहेका साँवाको घरबाट भरुवा बन्दुक बरामद

१० जेष्ठ २०७५

 

ईलाम, जेठ १० ः प्रहरीले ईलामको माङसेबुङ गाउँपालिका–३ बस्ने गौतम भन्ने सनिहाङ साँवाको घरबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।

Advertisement
Advertisement

जबरजस्ती करणी मुद्दाका प्रतिवादी रहेका साँवाको घरबाट प्रहरीले बुधबार दिउँसो छापा मारेर एक थान लोड भएको र अर्को लोड नभएको भरुवा बन्दुक बरामद गरेको हो।

Advertisement
Advertisement

जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका साँवाको घरमा भरुवा बन्दुक राखिएको विशेष सुचनाका आधारमा प्रहरीले उनको घर खानतलासी गर्दा सो बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top