कपिलवस्तुबाट भन्सार छलि गरिएका अबैध समान बरामद

२१ मंसिर ७७, सोमबार

२२ मंसिर, कपिलवस्तु । कपिलवस्तुस्थित कृष्णनगर नगरपालिका वडा नं २ महेन्द्र पार्क नजिक बाट ६० हजार बराबरको भन्सार छलि गरि ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कृष्णनगर मताहतमा रहेको अस्थायी प्रहरी पोष्ट सुरक्षा जांच चौकीको प्रहरी टोलीले उक्त अबैध समान बरामद गरेको हो ।

बरामद गरिएका रिमोटद्वारा चल्ने खेलौना र अन्य सामानहरुको अनुमानित बजार मूल्य ५९ हजार १ सय ५० रहेको प्रहरीले जनाएको छ।

बरामद सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीलाई देख्नसाथ सामान ल्याउदै गरेका मानिस भने समान छोडेर भारत तर्फ भागेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top