डेढ लाखबढिको अबैध कपडासहित १ जना पक्राउ

२७ मंसिर ७७, आइतबार

२८ मंसिर, विराटनगर ।
मोरङको विराटनगर महानगरपालिका वडा नं–६ सरोचिया स्थित स्थानीयको घरबाट कर छली ल्याएको लत्ताकपडा बरामद भएको छ ।

Advertisement

शनिबार सरोचियाका २४ वर्षीय आशिफ खानको घरको कोठामा लुकाइ राखेको अबस्थामा १ लाख ६२ हजार बराबरको कपडा मोरंग प्रहरीले बरामद गरेको जनाएको छ ।

खानलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानीमा बुझाउने प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top