बालुवाटारमा आज मन्त्रिपरिषद बैठक बस्दै

२९ मंसिर ७७, मंगलबार

३० मंसिर, काठमाडौं ।
मंगलबार(आज)मन्त्रीपरिषदको बैठक बस्दैछ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार यो बैठक नियमित नै हो । तर सत्ताधारी नेकपामा विवाद चर्किएका बेला मन्त्रिपरिषद बैठक बोलाइएकाले चासोको रुपमा हेरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top