बलात्कार मुद्दाका फरार अभियुक्त ७ बर्षपछि पक्राउ

२९ मंसिर ७७, मंगलबार

३० मंसिर बुटवल ।
कपिलवस्तुमा बलात्कार मुद्दाका फरार अभिुयुक्तलाई ७ बर्ष पछि पक्राउ गरिएको छ ।

Advertisement

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्वर ३ खैरेनीका ३३ बर्षीय कमलेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७१ साल माघ २५ गते कपिलवस्तु जिल्ला अदालतले निजलाई जबरजस्ती करणी मुद्धामा २ बर्ष ६ महिना कैद अशुल हुन बाँकी रहेको फैसला गरेको र उनी फरार थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top