प्रदेश १ मा आज १०६ संक्रमित थपिँदा डिस्चार्ज भए ७८ जना

३० मंसिर, विराटनगर । प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४, मोरंगमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा १८, धरानमा १०, इनरुवा र बराहक्षेत्रमा २–२, रामधुनी र दुहवीमा १–१, मोरंगको विराटनगरमा १५, सुन्दरहरैचामा ४, बुढीगंगामा २, मिक्लाजुङ, पथरीशनिश्चरे र बेलबारीमा १–१ , झापाको दमकमा ४, मेचीनगरमा ३, बा¥हदशी र भद्रपुरमा २–२, शिवसताक्षी, कनकाई, बुद्धशान्ति, गौरादह, विर्तामोड र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको फुङलिङमा १३, इलामको सन्दकपुरमा २, इलाम नगरपालिका र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र ते¥हथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ८७ पुगेको छ ।

प्रदेश १ मा आज ७८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ७२, मेची अस्पतालबाट ४ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ९१६ पुगेको छ ।

Advertisement

प्रदेश १ मा आज ६७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३७ महिला र ६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १ हजार ९५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top