×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

अझै तुईनकै भर, अढाई लाख नागरिक जोखिमपुर्ण यात्रा गर्न बाध्य !

१३ जेष्ठ २०७५

पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नासाथ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरबाट तुईन हटाउने निर्णय गरेका थिए ।

२०७२ असोज २५ गते प्रधानमन्त्री कुर्सीमा बसेपछि उनले देशभरका तीन सय ८५ वटा तुईन दुई बर्षभित्र विस्तापित गरी पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

Advertisement
Advertisement

ओलीले उक्त निर्णय गरेको अढाई बर्ष बितिसक्दा पनि प्रदेश ७ सदुरपश्चिम दुईनमुक्त हुन सकेको छैन ।

खोला नदि वारपार गर्ने अन्य विकल्प नहुँदा जोखिमपुर्ण तुईनकै भर गर्नुपरेको छ ।

Advertisement
Advertisement

ओली दोस्रोपटक प्रधानमन्त्री भएको पनि सय दिन पुगिसकेको छ ।, आजको नागरिकदैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top