थपिए ७७६ नयाँ संक्रमित, ९७४ संक्रमणमुक्त भई डिस्चार्ज

२ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

Advertisement

आजै ९ सय ४७ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप ६ संक्रमितको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५१ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ४० हजार ३६३ जना संक्रमणमुक्त भएका छन् भने १७ सय ४९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

हाल देशभर ९ हजार ५ सय ८० सक्रिय संक्रमित छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top