यूरिया आयात गर्न नेपाल र बंगलादेशबीच हस्ताक्षर

२ पुष, काठमाडौं । मल आयातका विषयमा नेपाल सरकार र बंगलादेशको सरकारबीच हस्ताक्षर भएको छ ।

Advertisement

नेपालको कृषि समाग्री कम्पनी र बंगलादेशको बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पाेरेसनबीच यूरिया मल नेपाल ल्याउने विषयको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अब बंगलादेशबाट नेपालले ५० हजार टन मल आयात गर्नेछ । ४ लटमा सो परिमाणको दाना मल बल्क र कार्गाे गरी २ तरिकाले ३ महिना भित्रमा आयात हुने जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top