सर्वोच्च बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज चुनाव हुँदै

४ पौष, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज चुनाव हुँदैछ ।

Advertisement

अहिले बिहान ८ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । प्रगतिशील तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गर्नुभएको छ ।

सर्वोच्च बारमा ६ सय ५ जना कानुनी व्यवसायीले मतदान गर्ने सर्वोच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top