पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइकको योजना बुन्दै छ भारतः पाकिस्तानी विदेशमन्त्री

४ पुुस, एजेन्सी ।
आफ्नो देशविरुद्ध भारतले ‘सर्जिकल स्ट्राइक’ को योजना बनाइरहेको पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले बताएका छन् ।

गुप्तचर निकायको सूचना अनुसार भारत पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइकको योजनामा रहेको थाहा भएको विदेशमन्त्री कुरेशीले बताएका छन् ।

आन्तरिक अवस्था तथा भारत प्रशासित कश्मीरको अवस्थाबाट नागरिकको ध्यान हटाउनका लागि यस्तो योजना बनाएको उनले आरोप लगाएका छन् ।

Advertisement

संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीमा पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । भारतले त्यस्तो कुनै आक्रमण गरेमा पाकिस्तानले त्यसको कडा जवाफ दिने बताएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top