बालागुरु षडानन्दको जन्मजयन्ती मनाइँदै

३ पुस ७७, शनिबार

४ पुस, विराटनगर ।
आज बालागुरु षडानन्दको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमै पहिलोपटक नागरिकको सहयोगमा संस्कृत पाठशाला स्थापना गरेका षडानन्दको योगदानको सम्झना गरी जन्मजयन्ती मनाउन लागिएको हो ।

विसं १८९२ मंसिर शुक्ल पञ्चमीका दिन भोजपुरको दिङ्लामा जन्मेका षडानन्दले विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरेका थिए ।

Advertisement

यो औपचारिकरुपमा स्थापना भएको नेपालको पहिलो पाठशाला मानिन्छ । षडानन्दले दिङ्ला भञ्ज्याङमा हरेक शनिबार हाटबजार लाग्ने व्यवस्था समेत मिलाएका थिए ।

रुद्राक्ष खेतीलाई व्यावसायीक खेती गर्न समेत उहाँको योगदान छ । रुद्राक्ष खेती अहिले भोजपुर, सङ्खुवासभा, धनकुटालगायतका जिल्लामा गर्ने गरिन्छ । षडानन्दले सतीप्रथा उन्मूलनका लागि समेत उत्प्रेरित गरेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top