कपिलवस्तुमा भेटियो अजिङगरको बच्चा

३ पुस ७७, शनिबार

४ पुस, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा अजिङगरको बच्चा भेटिएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ स्थित त्रिनेत्र निम्न माध्यमिक विद्यालय सोनवरसाको कम्पाउण्डमा शुक्रबार उक्त अजिङगर सर्पको बच्चा भेटिएको हो । बिहान ११ बजे फेला परेको अजिङ्गर सर्पको बच्चा अनुमानित ५ फिट लामो रहेको बताइएको छ ।

सर्पलाई वन कर्मचारीहरुको टोलीद्वारा उद्दार गरि गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिको वन क्षेत्र, चिरइ खोला, कोही नाहव खोला र अर्रा खोला भित्र पर्ने जवाबैराठको वन क्षेत्रको उपयुक्त वासस्थानमा लगेर छाडिएको छ ।

Advertisement

सर्पलाई वडा नम्बर १ का वडाध्यक्ष इन्नर चौधरी, गुगौली सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत संजयकुमार मिश्र, शसस्त्र वन रक्षक रुमलाल पाख्रेल, स्थानीय पत्रकार लगायत स्थानीयको रोहबरमा वनमा छाडिएको हो ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top