सरकारी गाडीले घाँस बोक्यो, ट्राफिकले नियन्त्रणमा लियो

३ पुस ७७, शनिबार

४ पुस, वीरेन्द्रनगर।
कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहकोको गाडी शनिबार दिन घाँस बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

सभापति सिंह चढ्ने गाडी कर्णाली प्रदेश ०२–००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका–११ भेरीबाट घाँस लिएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबारका दिन सरकारी गाडी घाँस बोकेर चलाएको देखेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Advertisement

सभापति सिंहले गाडी आफ्नो छोरालाई नेपालगञ्ज विमानस्थल पुर्‍याउन गएको र आफू सुर्खेतस्थित पश्चिम बराहतालको बड्डीचौर भएको सभापति सिंहले बताए ।

‘गाडी छोरालाई पुर्‍याउन शनिबार बिहान गएको थियो । म योजना आयोगको गाडीमा बड्डीचौर आएको छु,’ उनले भने, ‘बाटोमा फर्किंदा ड्राइभरले घाँस बोकेर ल्याएको हुनसक्छ ।’

प्रदेशसभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि गाडी प्रदान गरिएको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top