×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

टर्कीको कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोट हुँदा ९ संक्रमितको मृत्यु

५ पौष, काठमाडौं । टर्कीको एउटा कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोट हुँदा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

टर्कीको गाजियान्टेप शहरमा रहेको सान्को युनिभर्सिटी अस्पतालमा अक्सिजन भेन्टिलेटर बिस्फोटपछी आगलागी समेत भएको थियो ।

Advertisement
Advertisement

तर मृतकको शरिरमा आगलागीका कुनैपनि लक्षण देखिएको थिएन । भेन्टिलेटर विष्फोट हुँदा अक्सिजनको मात्रामा भएको कमीले उनीहरुको मृत्यु भएको आशंका गरिएको छ ।

बिहानको समयमा भएको सो घटनामा ८ जनाको घटनास्थलमा र अर्का एक बिरामीको अर्को अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५६ देखि ८५ बर्ष उमेर समुहका रहेका छन् । घटना लगत्तै सो अस्पतालमा उपचाररत बिरामीहरुलाई अन्य अस्पतालमा सारिएको छ ।

घटना प्रति समवेदना प्रकट गर्दै टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालीनले ट्वीट गर्दै अन्य बिरामीको हकमा सक्दो छिटो उपचार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Advertisement
Advertisement

टर्कीमा करीब २० लाखलाई कोरोना संक्रमण हुँदा १७ हजार ६ सय बढीको मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top