×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

मास्क नलाएको भन्दै ल्याटिन अमेरिकी मुलुक चिलीका राष्ट्रपति पिन्येरामाथि जरिवाना

५ पौष, एजेन्सी । मास्क नलाएको भन्दै ल्याटिन अमेरिकी मुलुक चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरामाथि ३३ हजार ५ सय अमेरिकी डलर जरिवाना तोकिएको छ ।

कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेको आरोप लगाउँदै सेबास्टियन पिन्येरामाथि उक्त जरिवाना तोकिएको हो ।

Advertisement
Advertisement

उनले यो महिनाको सुरुवातमा एक महिलासँग मास्क बिना खिचेको सेल्फी सोसल मिडियामा भाइरल भएपछी कारबाही गरिएको हो ।

तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी माग्दै काचागुआ शहरको समुद्र तट नजिकै एक महिलाले सेल्फी खिच्न चाहँदा आफूले मास्क नलाएको स्वीकार गरेका थिए ।

Advertisement
Advertisement

कोरोना महामारीका कारण चिलीमा कडा प्रतिबन्ध लगाइनुका साथै सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ भने चिलीमा मास्क नलगाउँदा जरिवानाका साथै जेल सजायको प्रावधान पनि छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top