७ पुष, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।
करुणा र भाइचारा बढोस्, देश समृद्धि र सुशासनतर्फ लम्कियोस्
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
एनपीएलमा डीआरएस लागू हुने, भिडिओ खिच्न, ड्रोन उडान रोक