नेपालमा कारोनाबाट ज्यान गुमाउनेको संख्या १८ सय नाघ्यो

८ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

Advertisement

आजै ९ सय ५२ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप ५ संक्रमितको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । उनीहरुमध्ये २ लाख ४६ हजार ६६१ जना संक्रमणमुक्त भएका छन् भने १८ सय ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

हाल देशभर ७ हजार ५ सय १५ सक्रिय संक्रमित छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top