×

NEPAL TIMES UPDATES

Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026
Playing
America-Israelमा फूट! बहाना खोज्दै Trump, अब सरेंडर कसले गर्ला ? || Nepal Times
Mar 19, 2026
Playing
आशिकाको फेसबुके निर्देशन विवादमा, नमान्ने १३ पालिकाको निर्णय || Nepal Times
Mar 19, 2026

ब्रेक्जिटबारे नयाँ सहमतिको प्रयास जारी छः बेलायती प्रधानमन्त्री जोनसन

९ पौष, एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौता टुंगोमा पुग्न लागेको बताएका छन् ।

युरोपियन युनियन (ईयू)का अध्यक्ष उर्सुला भोन डेर ल्येनसँग पछिल्लो पटक भएको वार्ताको प्रगतीबारे मन्त्रिपरिषदलाई जानकारी गराउँदै प्रधानमन्त्री जोनसनले पछिल्लो समय ईयूसँग भएको वार्ताको बारेमा जानकारी गराएका हुन् ।

Advertisement

बेलायत र ईयूबीच समुद्रमा माछा मार्ने अधिकार र व्यापारिक प्रतिष्पर्धाका नियमहरुका बारेमा महिनौदेखि छलफल भएपनि ठोष प्रगती हुन सकेको छैन ।

बीबीसीका राजनीतिक सम्पादक लौरा कुएन्सबर्गले भने ब्रेक्जिट सम्झौता सहमतिको नजिक आएको बताएका छन् ।

दुवै पक्षले यही डिसेम्बर ३१ सम्ममा ब्रेक्जिटबारे निर्णय गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।

ब्रेक्जिटबारे नयाँ सहमति नभए जनवरी १ देखि एक अर्का देशका सामानमा अतिरिक्त कल लाग्ने विश्व व्यापार संगठनले यसअघि नै बताइसकेको छ ।

क्रिसमसको वार्तामा दुवै पक्षबीच सहमति हुनसक्ने बताइएको छ । बेलायतले गत जनवरीमा ब्रेक्जिटबाट बाहिरिएको घोषणा गरेको थियो ।

तर ब्रेक्जिट सम्झौता आवश्यक रहेको भन्दै ११ महिना नबित्दै बेलायतले थप परिमार्जनसहित ब्रेक्जिटमा सहमति गर्ने भन्दै छलफललाई तीव्र पारेको छ ।

बेलायतले माछा माने अधिकारको हालको कोटा बढाउन माग गर्दै आएको छ ।

भर्खरको समाचार

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top