सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइलनमा

१६ पौष, काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइलनमा पुगेको छ ।

दाङको लमहीमा भएको खेलमा वाग्मती प्रदेशलाई २८ रनले हराउँदै सुदूरपश्चिम प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो । खराब मौसमका कारण ११ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले वाग्मतीलाई ७७ रनको लक्ष्य दिएको थियो । तर वागमतीले ११ ओभरमा ९ विकेट गुमाएर जम्मा ४८ रन मात्रै बनायो ।

वाग्मतीकी सुमन खतिवडाले २७ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमको जितमा कविता जोशी सर्वाधिक सफल खेलाडी बनिन् । कविताले ह्याट्रिकसहित पाँच विकेट लिइन् । उनले आठौँ ओभरका दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिइन् ।

Advertisement

अहिले प्रदेश १ र गण्डकीबीच खेल भइरहेको छ । गण्डकी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ए बाट एपीएफ र लुम्बिनी तथा समूह बी बाट प्रदेश १ र सुदूरपश्चिम सेमिफाइलनमा पुगिसकेका छन् । सेमिफाइलनका दुवै खेल पर्सि शनिबार हुनेछन् । फाइनल खेल १९ गते आइतबार हुनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top