×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

बिग बास : सन्दीपको राम्रो प्रर्दशनमा होबार्ट विजयी

१८ पुष २०७७

१८ पुस, एजेन्सी ।

नेपाली लेगस्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनमा बिग ब्यास लिगमा होबार्ट हरिकेन्सले मेलबर्न स्टार्सलाई २१ रनले हराएको छ । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछयाउने क्रममा स्टार्सले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।

Advertisement
Advertisement

स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ३७ बलमा ६ चौका र ५ छक्का सहित सर्वाधिक ७० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । आन्द्रे फ्लेचर १०, निकोलस पुरन १४ र साम रैनबर्दिनले १५ रन बनाउन वाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । सन्दीपले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । स्कोट बोल्यान्डले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । नाथन इल्सले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । होबार्टका ५६ बलमा ७ चौका र ३ छक्का सहित ७५ रन बनाए । बेन म्याकडरमोट ३१, कोलिन इनग्राम २६ र डार्सी सट १२ रनमा आउट भए । स्टार्सका बिली स्टानलेकले सर्वाधिक ३ विकेट लिए ।

सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलोे बलमा हिल्टन कार्टराइटलाई सन्दीपले एक रन दिँदै सुरुवात गरेका थिए । दोस्रो बलमा ग्लेन म्याक्सवेलले चौका प्रहार गर्दै सन्दीपको स्वागत गरेका थिए । यस अघिका दुई संस्करण सन्दीप म्याक्सवेलकै कप्तानीमा खेलेका थिए । तेस्रो बलमा एक रन दिए ।

चौथो बलमा सन्दीपले कार्टराइटलाई गुगली बलमा बोल्ड आउट गर्दै पहिलो विकेट लिएका थिए । पाँचौ बलमा निकोलस पुरनलाई एक रन दिए । अन्तिम बलमा सन्दीपलाई म्याक्सवेलले चौका प्रहार गरेका थिए । समग्रमा सन्दीपले आफ्नो पहिलो ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।

सन्दीपको आठौं ओभरको सुरुवाती तीन बलमा म्याक्सवेलले रन जोड्न सकेनन् । चौथो र पाँचौ बलमा सन्दीपले एक एक रन खर्चिए । तर छैटौं बलमा सन्दीपलाई म्याक्सवेलले लङअफमा छक्का प्रहार गरेका थिए । १२ औं ओभरमा सन्दीप आफ्नो ब्यक्तिगत तेस्रो ओभर लिएर आएका थिए । पहिलो बल म्याक्सवेललाई एक रन दिँदा दोस्रो बल पुरनलाई डट राखे । तर तेस्रो बलमा पुरनले डीप एक्स्ट्रा कभरमा छक्का प्रहार गरेका थिए । चौथो र पाँचौ बलमा एक एक रन खर्चिदा अन्तिम बल डट राखेका थिए ।

Advertisement

१५ औं ओभरको पहिलो बलमा साम रैनबिडलाई डट राखे । त्यसपछि लगातार दुई वाइड फालेका थिए । दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा बेन डंकलाई विकेटकिपर बेन म्याकडरमोटबाट २ रनमा क्याच आउट गराउँदै दोस्रो सफलता हात पारे । चौथो बलमा एक, पाँचौमा तीन रन र अन्तिम बलमा चौका खर्चिए । योसँगै होबार्ट ७ खेलमा ५ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top