काठमाडौंको मौसममा सुधार, विराटनगरमा भने प्रदुषण अत्यधिक

२३ पुस ७७, शुक्रबार

२३ पुस, काठमाडौं।

काठमाडौं उपत्यकाको मौसममा सुधार आएको छ। केही दिनदेखि बाक्लो हुस्सु लागेर वायु प्रदूषण बढेको उपत्यकामा हिजो बिहानदेखि बादल हटेर घाम लागेको छ।

उता विराटनगरमा भने वायु अझै प्रदुषित पाइएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन विराटनगर महानगरपालिकाले र्सवसाधारणहरुलाई अपिल गरेको छ ।

Advertisement

वायु प्रदुषणका कारण जनस्वास्थ्यमा असर पर्ने भएकाले फोहोर जलाउने कार्य बन्द गर्न र फोहोरको उचित व्यवस्था गर्न आग्रह गरिएको छ । यसैगरी मर्निङ वाक नजान वा घर बाहिर गरिदै आएको व्यायाम रोक्न आग्रह गरिएको छ ।

सामान्यतया हावामा प्रदुषणको मात्रा ५० सम्मलाई राम्रो मानिन्छ । बुधबार दिउँसो विराटनगरको वायु प्रदुषणको अवस्था एयर क्वालिटी इण्डेक्स १५७ पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ । ४ दिन अघि विराटनगरको एयर क्वालिटी इण्डेक्स २१० सम्म पुगेको थियो । वायु प्रदुषणका कारण बालबालिका र वृद्धवृद्धा तथा श्वासप्रश्वास सम्बन्धि र मुटुका विरामीहरु बढी प्रभावित हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top