ईश्वर पोखरेलका सम्धीले दिए पदबाट राजीनामा

२४ पुस, काठमाडौं ।

वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्ष हुन नपाएपछि प्रा डा उपेन्द्र कोइरालाले सञ्चालक पदबाट राजीनामा दिएका छन्।

सञ्चालक समितिले अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मालाई अध्यक्ष चयन गरेसँगै कोइरालाले राजीनामा दिएका हुन् । यसअघि पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयमार्फत् कोइरालालाई वाणिज्य बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेका थिए।

Advertisement

कोइराला तत्कालीन नेकपा एमालेका तर्फबाट अत्याधिक राजनीतिक नियुक्ति पाउने व्यक्तिमध्ये पर्छन्। उनले यसअघि खाद्य संस्थान र नेपाल आयल निगममा नियुक्ति पाएका थिए। कोइराला २०६१ सालमा आयल निगमको कार्यकारी निर्देशक भएका थिए। उनलाई तत्कालीन आपूर्ति मन्त्री ईश्वर पोखरेलले नै त्यहाँ लगेका थिए।

त्यसैगरी कोइरालालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पनि बनाइएको थियो। त्यहाँबाट उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुन खोजे पनि असफल भएका थिए।

Advertisement

मध्यपश्चिममा उपकुलपति बन्नुअघि उनी साबिकको उच्च माध्यमिक शिक्षा परिषदमा उपाध्यक्ष बनेका थिए। त्यतिबेला कम गुणस्तरको उत्तरपुस्तिका छपाइदेखि प्रशासनिक काममा समेत विवादित भएका थिए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top