राष्ट्रिय बुुद्धिचाल प्रतियोगिताः थापा प्रथम

१७ जेठ ७५, बिहीबार
Share this
774shares

काँकडभिट्टा, जेठ १७
काँकडभिट्टामा सम्पन्न पिबी थापा स्मृति केसिसी राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि कृष्ण थापाले हात पारेका छन् ।

Advertisement

आज सम्पन्न फाइनलमा झापा दमकका राजन सुवेदीलाई पराजित गर्दै थापाले रु ५० हजार पुरस्कार पनि प्राप्त गरेका छन् ।

त्यसैगरी द्वितीय हुने सुवेदीले रु ३० हजार तथा तेस्रो राजन पुरीले रु २० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिता यही जेठ १३ गतेदेखि शुरु भएको थियो । विजेता खेलाडीलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top