×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

सिण्डिकेट अन्त्य गर्न सरकार कठोर बन्ने

१८ जेष्ठ २०७५

विराटनगर, जेठ १८
गृहमन्त्री रामवहादुर थापाले सवै प्रकारका सिण्डिकेट अन्त्य गर्न सरकार कठोर भएर लाग्ने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरले विराटनगरमा शुक्रबार गरेको सयुक्त पत्रकार सम्मेलनमा उनले शिक्षा, स्वास्थ्य, कृषि तथा उधोगलगायत हरेक क्षेत्रमा हुने सेण्डिकेट चाडै अन्त्य हुने बताएका हुन् ।

Advertisement
Advertisement

मुलुकका बिभिन्न क्षेत्रमा मौलाएको सेण्डीकेट अन्त्यका लागि सरकारले कसैसंग सम्झौता नगर्ने उनले वताए । गृहमन्त्री थापाले कानुन कार्यान्वय सरकारले गर्ने भएपनि कानुन भने हातमा नलिएको वताए । बैदेशिक रोजगार,उद्योगलगायत जुनसकै क्षेत्रमा हुने सेण्डिकेट,काट्लिङको बिरुद्ध सरकार लाग्ने गृहमन्त्री थापाले वताए ।

गृहमन्त्री थापाले ठेकेदारहरुले समयमै काम नगर्नेलाईे कार्वाही गनै कुरा बजेट भाषणमा अर्थमन्त्रीले भनिसकेकाले कानुन विपरित कामगर्ने जो कोहीलाई पनि गृह मन्त्रालयले कानुनको कठघरामा उभ्याउने बताए ।

कामको जिम्मा लिने र समयमा काम नगर्ने यो प्रवृति अब अन्त्य हुने उनको भनाई थियो । गृहमन्त्री थापाले सम्वृद्धि नेपाल र सुखी नेपाली बनाउने अभियान शुरु भईसकेकाले त्यसका लागिपनि कानुनका पालना आवश्यक रहेको वताए। शान्ति र स्थायित्व कायम गर्दै विकासलाई शुनिश्चित गर्न सरकार लागि परेको उनले वताए ।

Advertisement

गृहमन्त्री थापाले प्रदेश सरकारलाई वलियो वनाउन सरकारले प्रशस्त वजेट विनियोजित गरेको समेत जानकारी गराए।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top