माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

२८ पुस ७७, बुधबार

२८ पुस, काठमाडौं ।

Advertisement

सरकारले आगामी माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

माघे संक्रान्ति तथा माघी पर्वको उपलक्ष्यमा सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था र विदेशस्थित नेपाली नियोगहरुमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top