×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

अमेरिकामा बाइडेनद्वारा १९ खर्ब डलरको राहत घोषणा

२ माघ, एजेन्सी ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले १.९ ट्रिलियन अर्थात १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेका छन् ।

बाइडेनले जनताको नाममा सम्बोधन गर्दै यती ठूलो कोरोना राहत प्याकेज घोषणा गरेका हुन् । राहत प्याकेजलाई अनुदान र कोरोना रोकथाम तथा नियन्त्रण गरि दुई शिर्षकमा वर्गिकरण गरिएको छ ।

Advertisement
Advertisement

घोषित कार्यक्रमले सीधै नगद भुक्तानी, बेरोजगारी भत्ता प्रदान, भाडा राहत, खाद्य सहायता, साना व्यावसायीका लागि राहतलगायतका विषय समेटेको छ ।

यसअघि संसदबाट पारित भइसकेको ६ सय डलरमा १४ सय जोडेर अब हेरक अमेरिकी परिवारलाई २ हजार डलरको चेक प्रदान गरिनेछ । बाइडेनले घोषणा गरेको यो प्रस्ताव संसदबाट पारित हुन भने बाँकी छ ।

अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहरले भयावह रुप लिईरहेको बेला बाइडेनको राहत प्याकेज आएको छ । अहिले दैनिक सरदर ४ हजार अमेरिकीले कोरोनाका कारण ज्यान गुमाईरहेका छन् भने २ लाखसम्म संक्रमित एकै दिन थपिएका छन् ।

Advertisement
Advertisement

अमेरिकामा हालसम्म कोरोनाबाट ३ लाख ९८ हजारले ज्यान गुमाएका छन् भने २ करोड ३८ लाख ४८ हजार संक्रमित भएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top