केपी ओलीलाई नपत्याएर के गर्न खोजेकोः सुवास नेम्वाङ

२ माघ ७७, शनिबार

३ माघ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन अवरोध गरेको भन्दै प्रश्न गरेका छन् ।

नेकपा ओली समूहको प्रदेश १ भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेम्वाङले प्रधानमन्त्री ओलीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अघि बढिरहेका बेला त्यसलाई अस्वीकार गरेर राम्रो काम नगरिएको बताएका हुन्।

उनले ओलीलाई पार्टीका नेताहरुबाट अवरोध भएको पनि बताएका छन् । “महाधिवेशनबाट नयाँ पुस्तालाई अध्यक्ष र प्रधानमन्त्री बनाउँछु म कक्षा दोहोर्‍याउने विद्यार्थी होइन भन्नुभएको थियो । यस्तो बेलामा हामी किन यहाँ आइपुग्यौं ।

Advertisement

केपी ओलीलाई किन अवरोध ? बाटो छेकिन्छ,’’ उनले भने । उनले ओलीलाई कारबाही गरेर माधवकुमार नेपालप्रति कटाक्ष गरे । “ मैले नाम बिसिएँ, केपी कमरेडलाई कारबाही गरेर अध्यक्ष बन्नुभो रे ।

केहीअघि केपी शर्मा ओलीसँग हार्नुभएको थियो रे । अहिले उहाँले केपी कमरेडलाई हटाएर अध्यक्ष बन्नुभो रे । कस्तो सजिलो र’छ । थाहै थिएन,’’ नेम्वाङले भने ।

केपी ओलीलाई नपत्याएर के गर्न खोजेको भन्ने प्रश्न देशले खोजिरेहको उनले बताए । केपी ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री मानेर जिताएर पठाएको पाँच वर्ष नपुग्दै फेरि त्यही स्थितिमा फर्कनुपरेको बताए ।

उनले प्रधानमन्त्री केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो भन्दै प्रचण्ड–नेपाल समूहलाई प्रश्न गरेका छन्। ‘प्रधानमन्त्री केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो ? देशले त्यसको जवाफ खोजिरहेको छ।

मेचीदेखि महाकालीसम्मका कार्यकर्तापंक्तिले जवाफ खोजिरहेका छन्, उनले प्रश्न गरे।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top