×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

अख्यितारले झिकायो भम्रण वर्षको फाइल

५ माघ २०७७

५ माघ, काठमाडौँ ।
नेपाल भ्रमण वर्ष २०२० को सबै खर्च विवरणसहितका फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएको छ ।
अख्यितारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई व्यवसायी सुरज वैद्य राष्ट्रिय संयोजक रहेको तत्कालीन भम्रण वर्ष सचिवालयले गरेका सबै आर्थिक कारोबारको फाइल तत्काल बुझाउन निर्देशन दिएको हो ।

मन्त्रालय स्रोतले भन्यो– ‘आन्तरिक छानबिन गरी ७ दिनभित्र भम्रण वर्ष सचिवालायले गरेका खर्च सम्बद्ध कागजात बुझाउन पत्र आएको छ ।’  मन्त्रालयले के कति खर्च भएको सबै विवरणसहित सक्कल कागजातको प्रतिवेदनसहित बुझाउन पर्यटन बोर्डलाई पत्राचार गरेको छ । बोर्डबाट कागजात आइनसकेकाले अख्तियारमा पठाउने कार्यमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

नेपालमा सन् २०२० मा २० लाख पर्यटक ल्याउन सरकारले व्यवसायी सुरज वैद्य राष्ट्रिय संयोजक रहेको मूल समितिका लागि ६१ करोड बजेट विनियोजन गरिएको थियो । तर, भम्रण वर्ष सचिवालयले ३५ करोड खर्च गरिसकेको थियो । जसमध्ये ५ करोड २४ लाख रुपैयाँको खर्च बिल भम्रण वर्ष सचिवालय बन्द भइसकेपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको थियो ।

उक्त रकमको भुक्तानी गर्न अर्थ मन्त्रालयले भृकुटीमण्डपमा रहेको पर्यटन बोर्डलाई अख्तियारी दिँदै बजेट पनि दिएको थियो । तर, अख्तियारले फाइल झिकाउने आदेश दिएसँगै बोर्डले रकम भुक्तानी रोकेको छ । ‘कोभिडका बेला पेश भएका पछिल्ला बिल धेरै हचुवाका भरमा किर्ते कामका पनि देखिए,’ स्रोतले भन्यो । कोरोना महामारीका कारण संसारभर लकडाउन सुरु भएपछि सरकारले मध्य चैतमा भम्रण वर्ष कार्यक्रम खारेज गर्ने निर्णय गरेको थियो भने ०७७ वैशाख १ गतेदेखि लागू हुने गरी सुरज वैद्यको सचिवालय पनि विगठन गराएको थियो ।

Advertisement

सरकारले भम्रण वर्ष रोक्ने निर्णय गरेपछि हाल केशरमहलमा रहेको सचिवालय खारेज भइसकेको छ । त्यहाँ प्रयोग भएका फर्निचर लगायतका जिन्सी सामाग्री केही पर्यटन बोर्ड र केही मन्त्रालयमा राखिएका छन् । वैद्यले आफू संयोजक रहँदासम्मको खर्च तथा प्रगतिको विवरण हालसम्म सार्वजनिक गरेका छैनन् । सचिवालयमा राजनीतिक नियुक्तिसहित २२ जना कर्मचारी राखिएका थिए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top