×

NEPAL TIMES UPDATES

Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026
Playing
सरकारलाई अप्ठ्यारो पार्ने सपना–कुमार–हरिको रणनीति|| Nepal Times
May 13, 2026
Playing
विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ || Nepal Times
May 13, 2026
Playing
२ हप्तासम्म दैनिक पानी पर्ने, अवरुद्ध राजमार्गहरुको अवस्था के छ ?|| Nepal Times
May 13, 2026
Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026

दिनभरका प्रमुख खबर

७ माघ २०७७

आजका प्रमुख खबरहरुः

१.(आज पनि हेर्दाहेर्दैमा)
संसद विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइ भोलि हुने गरी हेर्दाहेर्दैमा /संसद पुर्नस्थापना हुनै सक्दैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा रोक लगाउन माग /विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने प्रधानन्यायाधीशको भनाई ।

Advertisement
Advertisement

२.(पलायो डर)
संवैधानिक निकासलाई सहजीकरण गर्न जनताको अदालतमा जाने नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालको भनाई/प्रधानमन्त्री ओलीले आफूहरुलाई जेलमा कोच्ने योजनासहित ललितानिवास प्रकरण ल्याएको माधव नेपालको आरोप ।

३.(आन्दोलनको होड)
कांग्रेसले संसद विघटनको विरोधमा बिहीबार देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने /आफूहरुले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अपील ।

४.(भ्रष्टहरुको सूची)
बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न करिब चार सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने नेपाल प्रहरीको निष्कर्ष /सीआईबीको अनुसन्धानमा कसुरदार देखाइएका व्यक्तिहरु प्रहरीको निगरानीमा ।

५.(विघटनको विरोध)
प्रतिनिधि सभा विघटनको विरोधमा नमुना संसदमा राष्ट्रिय सभाको बैठक गरी नेपाल टिन लिडर्सले गर्याे विरोध प्रदर्शन/विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले भृकुटीमण्डपबाट निकाल्यो मोटरसाइकल ¥याली ।

६.(औपचारिकतामा प्रदेश बैठक)
प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक २ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित /प्रदेशसभाका दुवै समूह एक अर्कालाई निषेध गर्ने रणनीतिमा लागेकाले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित ।

७.(संक्रमणको अवस्था)
नेपालमा २४ घण्टामा गरिएको ५ हजार १२ परीक्षणमध्ये ३१८ जनामा संक्रमण पुष्टि /आजै ३८३ जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ पुग्दा ज्यान गुमाउनेको संख्या १९ सय ७५ पुग्यो ।

८.(भारतले बोलेको पुर्यायो)
भारत सरकारले नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्दको १० लाख डोज खोप भोलि आइपुग्ने/पहिलो चरणमा फ्रन्टलाइनमा खट्ने सरसफाईकर्मी,चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मी लगायतलाई दिईने ।

९.(अनुमतिले संक्रमण नभित्रियोस्)
कोरोनाको नयाँ प्रकृतिको उदगमस्थल बेलायतबाट नेपालमा आउनैपर्ने नेपाली नागरिक र एनआरएनएलाई शर्तसहित आउन अनुमति /कुटनीतिक नियोगको प्रवेश अनुमति तथा ७२ घण्टा अघिको पिसिआर रिर्पोट नेगेटिभ भएको प्रमाण पत्र अनिवार्य ।

१०.(उपकुलपतिमा थापा)
केयूको उपकुलपतिमा प्राध्यापक डा.भोला थापा नियुक्त/विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीद्वारा थापालाई उपकुलपति पदमा नियुक्ति ।

११.(लगानीमा रोक)
कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश/वैदेशिक लगानी खुला गर्नुका लिखित कारण १५ दिनभित्र पेश गर्न आग्रह ।

१२.(आयात निर्यातका कुरा)
आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने/सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द ।

१३.(कोरियामा निःशुल्क खोप)
दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने / ५० हजार बढी नेपालीले पनि निःशुल्क रुपमा खोप प्राप्त गर्न सक्ने ।

१४.(विभागीयको बर्चश्व)
त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबद्वारा जारी पीएम पुरुष क्रिकेट कपमा जित निकाल्न सफल/आर्मीले प्रदेश–१लाई ४ विकेटले हराउँदा पुलिसले सुदूरपश्चिमलाई ९ विकेटले हरायो/ पराजयसँगै प्रदेश १ को यात्रा समाप्त ।

र,

Advertisement

१५.(बाइडेनको उदय)
अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै /रिपब्लिकन पार्टी भित्रको विवादका कारण नयाँ राजनीतिक दल खोल्ने सम्भावनाबारे ट्रम्पले छलफल गरेको खुलासा/ बेपत्ता भएका चिनियाँ अर्बपति ज्याक मा तीन महिनापछि सार्वजनिक ।

Advertisement

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top