आफूमाथि हातपात भएको भन्दै सुष्माले दिइन् प्रहरीमा उजुरी

१९ माघ ७७, मंगलबार

२० माघ, काठमाडाैँ ।

अभिनेत्री सुष्मा कार्कीले गएराती लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। उनले  दरबारमार्ग पुलिस चौकीमा नायिका श्वेता खडका साथै उनकी बहिनी आरती खड्का र संचारकर्मी उत्सव रसाइलीको नाममा उजुरी दर्ता गरेकी हुन् ।

श्वेताको भाईको एनिभर्सरी मनाउन पुगेका संचारकर्मी उत्सव रसाइलीसँग जात भातको कुरा गरेपछि यी दुई बिच विवाद उत्पन्न भएको थियो । सोही विवादमा उत्सवको पक्ष लिँदा अभिनेत्री श्वेताकी बहिनी पनि उक्त विवादमा मुछिइन् । श्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको सुश्माले जाहेर गरेकी छिन् ।

सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए । कार्कीले आफ्नो कुनै पनि गल्ती नभएको बताएकी छिन् । आफू सँग भएको भिडियो रेकर्डले सबै कुरा छर्लङ्ग पार्ने कार्कीको भनाइ छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top